काठमाडौं । कोशी प्रदेशको उद्योग, कृषि र सहकारी मन्त्रालयमा टी एलायन्स अफ नेपाल र केनेक्ट किसानबिच एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। यस बैठकको मुख्य उद्देश्य नेपालको अर्थोडक्स र विशेष चियाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्नका लागि रणनीतिहरूमा छलफल भएको छ । बैठकमा कोशी प्रदेशका उद्योग, कृषि र सहकारी मन्त्री खगेनसिं हाङगाम, प्रदेश सचिव डा.शरण कुमार…