२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको नयाँ अध्यक्षको रूपमा चन्द्रबहादुर थापा क्षेत्रीलाई नियुक्त गरिएको छ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज(मंगलबार) मन्त्रालयमा थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। प्यूठान निवासी थापा यसअघि तीन वर्षसम्म बोर्डका सदस्यका रूपमा कार्यरत थिए। नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्ने उद्देश्यले स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरेर सबै…