काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यले नयाँ सेवाहरू सुरु गरेको छ। अब ग्राहकहरूले आफ्नो खातामा प्यान अपडेट गर्न र ब्यालेन्स सर्टिफिकेटको अनुरोध गर्नका लागि शाखा जानुपर्ने छैन , यी सबै सेवा अब बैंकको मोबाइल बैंकिङ एपमार्फत सजिलै उपलब्ध हुनेछन्। यस सुविधाले ग्राहकलाई घरमै बसेर बैंकिङका आवश्यक कार्यहरू गर्न मद्दत पुर्याउने…