काठमाडौं । नेपालभर फागुन महिनामा कुल ४,४६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा रहेका छन्, जसको संख्या १,१२७ (२५.२२ प्रतिशत) पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले काठमाडौँ उपत्यकामा बढी अपराध घटनाहरु घटेको र त्यसमध्ये बैंकिङ कसुरको संख्या उच्च रहेको जानकारी दिए। बैंकिङ कसुरमा चेक…