२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कुलमान घिसिङ अदालत जान तयारीमा, सरकारको निर्णयविरुद्ध चुनौती दिने


११ चैत्र २०८१, मंगलबार  

72
Shares

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको बर्खास्तीको निर्णयविरुद्ध अदालत जाने तयारी गरेका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेपछि, कुलमानले उक्त निर्णयलाई चुनौती दिन अदालत जाने घोषणा गरेका हुन्।

राम्रो काम गर्दै आएको अवस्थामा सरकारको अनावश्यक आरोपका कारण हटाइएको भन्दै उनले आफ्नो असहमतिपत्र व्यक्त गरे। उनले भने, “मन्त्रीपरिषद्ले पदबाट हटाएको पत्र आउँछ होला। पत्र पाउँदा म अदालत जान्छु।”

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ