१ माघ २०८२, बुधबार । January 15, 2026

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग

काठमाडौं । नेकपा एमालेसँगको भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं मेयर बालेन शाहलाई समाजमा अशान्ति नफैलाउने चेतावनी दिएको छ। युवा संघको महानगर कमिटीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर बालेनलाई आपत्तिजनक टिप्पणीहरू गर्ने कारण कानुनी कारबाहीको माग गरेको हो। सोमबार साँझ बालेन शाहले सामाजिक सञ्जालमा "अबको एक हप्तामा महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा…