२२ श्रावण २०८३, शुक्रबार । August 7, 2026

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, चाँदीको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य ६०० रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको हो। यसअघि शुक्रबार सुनको मूल्य १ लाख ७६ हजार २०० रुपैयाँ थियो। सुनको मूल्य बढ्दा, आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज १५…