६ बैशाख २०८३, आइतबार । April 20, 2026

राजावादीले पेरिसडाँडामा गाडी जलाए, बाइक तोडफोड

काठमाडौं । काठमाडौंको कोटेश्वर क्षेत्रको पेरिसडाँडामा राजावादी समर्थक प्रदर्शनकारीहरूले गाडीमा आगजनी र मोटरसाइकलमा तोडफोड गरेका छन्। तीनकुनेबाट तितरबितर भएका प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयको वरिपरि हिंसात्मक गतिविधि गरेका हुन्। प्रदर्शनकारीहरूले माओवादी पार्टी कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए, जसले क्षेत्रलाई तनावपूर्ण बनाएको छ। साथै, उनीहरूले आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयको सिसा पनि तोडेका…