१ आश्विन २०८३, बिहिबार । September 18, 2026

शुक्रबारदेखि बढेको सुनको मूल्य आज घट्यो


१९ चैत्र २०८१, बुधबार  

156
Shares

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारदेखि लगातार नयाँ उच्चतम मूल्यमा कारोबार भइरहेको सुन आज प्रतितोला ६ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य एक लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको मूल्य भने एक लाख ७९ हजार सात सय रूपैयाँ थियो, जसले नयाँ उच्चतम रेकर्ड बनाएको थियो।

साथै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार २० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  १२ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ