काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियन प्रशिक्षक ल लाई दुई वर्षका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । त्यसबाट ल लाई नियुक्त गरेको…