२८ चैत्र २०८२, शनिबार । April 12, 2026

कमल खत्रीको अध्यक्षतामा गुल्मी नयाँगाउँ–रुपन्देही सम्पर्क समाजको नयाँ नेतृत्व

बुटवल। गुल्मी नयाँगाउँ–रुपन्देही सम्पर्क समाजको बैठक संयोजक कमल खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले विभिन्न प्रस्तावहरू माथि छलफल गर्दै समाजको नयाँ नेतृत्व चयन गरेको हो । बैठकले धन्यवाद ज्ञापन, सल्लाहकार नियुक्ति, नाम एकीकरण, आर्थिक एकीकरण लगायतका एजेन्डामा निर्णय गरेको छ। यस क्रममा समाजका उपदेशन समिति अन्तर्गत यदुमणि पोख्रेल, मोहन क्षेत्री र सिता खड्कालाई सल्लाहकार पदमा…