२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट


१ भदौ २०८२, आइतबार  

36
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँमा झरेको छ। शुक्रबार भने यसको मूल्य १ लाख ९६ हजार २०० रुपैयाँ प्रतितोला थियो। यसैगरी, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ।

शुक्रबार तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २ हजार ३१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ११ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ