६ बैशाख २०८३, आइतबार । April 19, 2026

खुल्दैछन् लैङ्गिक र यौनिक अल्पसंख्यक: अधिकार र समावेशिताका लागि संघर्ष

पाल्पा । सामाजिक विभेद र लाञ्छनाका कारण लामो समयदेखि लुकेर बसेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू अहिले खुल्न थालेका छन्। पछिल्लो समय, यौनिक अल्पसङ्ख्यक नागरिकहरूको संख्या बढ्दै गएपछि, पाल्पामा २२ जना यस्ता नागरिकहरू खुलेर आएका छन्। साहसी कदम नेपाल र तानसेन नगरपालिकाको सहयोगमा आयोजित एक अन्तरक्रिया कार्यक्रमले यस समुदायका सदस्यहरूलाई आफ्नो पहिचान र अधिकारबारे…