७ असार २०८३, आइतबार । June 21, 2026

सुरक्षाको साझा स्वरः काठमाडौं फायर सेफ्टी सम्मेलन- २०२५

काठमाडौं । आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आज काठमाडौँमा सम्पन्न भएको छ। एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (अस्पा) नेपालद्वारा आयोजित यो सम्मेलनमा १४ अन्तर्राष्ट्रिय देशहरूका विज्ञहरूको सहभागिता रहेको थियो। सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले…