४ श्रावण २०८३, सोमबार । July 20, 2026

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल


२९ चैत्र २०८१, शनिबार  

81
Shares

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज घरेलु टोली हङकङविरुद्ध मैदान उत्रँदैछ। यसअघि लगातार दुई खेलमा जित निकाल्दै अपराजित रहेको नेपालले फाइनल सुनिश्चित गर्न हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो।

खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपालको समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। यता, हङकङले कुवेतसँग हार बेहोरेको भए पनि कतारलाई ६८ रनले हराएको थियो।

नेपाल ४ अंकसहित तालिकाको शीर्षस्थानमा छ, हङकङ र कुवेत २–२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने कतार अंकविहीन रहँदै पुछारमा छ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर