२ माघ २०८२, बिहिबार । January 16, 2026

नीलम ढुंगाना तिम्सिना राष्ट्र बैंकको कार्यबाहक गभर्नर नियुक्त

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको जिम्मा अब वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनाले सम्हाल्ने भएकी छन्। अर्थ मन्त्रालयले राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार उनलाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको हो। बैंकिङ क्षेत्रमा लामो अनुभव राखेकी तिम्सिनाले अब मौद्रिक नीति र आर्थिक स्थायित्वमा काम गर्नेछिन्। उनी गभर्नर नियुक्त नभएसम्मको…