२५ माघ २०८२, शनिबार । February 8, 2026

बालुवाटारमा सत्ता साझेदार दलहरूको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीचको समन्वय तथा छलफलका लागि गठन गरिएको उच्चस्तरीय संयन्त्रको बैठक आज (बुधबार) साँझ बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने तयारी भएको नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए। उनका अनुसार, बैठकमा पछिल्लो समय उत्पन्न भएको राजनीतिक वातावरण, सत्ता साझेदारीका…