४ आश्विन २०८३, आइतबार । September 20, 2026

विद्यालय कर्मचारी परिषद्को चेतावनी: सहमति छैन, आन्दोलन अझ कडा बन्छ !

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै साँझ ७ बजे नयाँ आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको छ। नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले सरकारसँगको पछिल्लो सहमति प्रति असन्तुष्टि जनाउँदै आन्दोलनका नयाँ चरणको तयारी थालेको हो। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार सरकार र महासंघबीच भएको सम्झौता परिषद्लाई स्वीकार्य छैन। ‘सरकारसँग भएको सहमति हाम्रो अपेक्षा…