१० चैत्र २०८२, मंगलबार । March 25, 2026

पहलगाम आतंकवादी हमलाः एक नेपालीसहित २६ जनाको मृत्यु

एजेन्सी। भारतको जम्मु–कश्मीरस्थित पहलगाम क्षेत्रमा भएको आतंकी हमलामा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगामको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले अचानक हमला गर्दा नेपाली नागरिक सन्दीप न्यौपानेको ज्यान गएको पुष्टि भएको छ। यद्यपि, न्यौपानेबारे थप विवरण सार्वजनिक गरिएको छैन। हालसम्म…