काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८ गते नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा आशिक कार्कीले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । इक्यानको बर्तमान कार्यसमितिमा कोषाध्यक्षको भूमिका निर्वाह गरिरहेका कार्कीले “इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ१” भन्ने मुला नारासहित संस्थालाई थप गतिशिल र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्…