२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

मलावीमा हैजाका कारण २ सय बढीको मृत्यु

एजेन्सी । हैजाले मलावीमा २ सय भन्दा बढीको मृत्यु भएको छ । गत महिना हैजा संक्रमण शिखरमा पुगेपछि कम हुन थालेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । गरिब दक्षिणी अफ्रिकी देशले मार्चदेखि ७ हजार ४ सय ९९ जनामा संक्रमण देखिएको रेकर्ड गरेको छ । राष्ट्रसंघले यसलाई राष्ट्रलाई प्रभावित गर्ने १० वर्ष यताकै सबैभन्दा ठूलो प्रकोप…