१४ जेष्ठ २०८३, बिहिबार । May 29, 2026

१९ जनाको मृत्यु, २६ जना घाइते

एजेन्सी । तान्जेनियामा विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । ४३ जना सवार थिए उक्त विमानलाई स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए । विमान दुर्घटनाको कारण खुलेको छैन…