९ कार्तिक २०८३, सोमबार । October 26, 2026

अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीको बहुमत पक्का

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटमा राष्ट्रपति जो बाइडेनको डेमोक्र्याटिक पार्टीले बहुमत कायम राख्ने भएको छ। स्थानीय समयअनुसार शनिबार बेलुका नेभाडा राज्यबाट प्रतिनिधित्व गर्ने सिनेटरको टुंगो लागेको हो। निकै कडा प्रतिस्पर्धामा डेमोक्र्याट सिनेटर क्याथरिन कोर्टेज मास्टोले आफ्नो सिट जोगाउन सफल भएकी हुन्। योसँगै माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीले ५० सिट जितेको छ भने रिपब्लिकन पार्टी…