४ असार २०८३, बिहिबार । June 18, 2026

विश्वकप फुटबलका लागि उरुग्वेको टोली घोषणा


२५ कार्तिक २०७९, शुक्रबार  

6
Shares

एजेन्सी । नोभेम्बर २६ देखी कतारमा सुरु हुन लागेको कतार विश्वकपका लागि उरुग्वेले २६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

उरुग्वेले टोलीमा भेट्रान स्ट्राइकर लुइस स्वारेज र एडिसन काभानीलाई समावेश समावेश गरेको छ । समूह एच मा रहेको उरुग्वेले २४ नोभेम्बरमा दक्षिण कोरिया, २८ नोभेम्बरमा पोर्चुगल र २ डिसेम्बरमा घानाको सामना गर्नेछ । उरुग्वेको टोलीमा गोलकिपर फर्नान्डो मुसलेरा, सर्जियो रोचेट, सेबास्टियन सोसा रहेका छन् । त्यसैगरि रक्षक रोनाल्ड अरुजो,मार्टिन कारेस, सेबास्टियन कोट्स, जस जिमिनेज, डिएगो गोडिन, माटियास ओलिभियरा, जस लुइस रोर्डिग्वेज, ग्युलेर्मो भारेला,माटियास विना समावेश छन् ।

मिडफिल्डर जर्जियान डी आरास्केट, रोर्डिगो बेटानकुर, निकोलस डी ला क्रुज, लुकास टोरिरा, म्यानुअल गार्टे, फेर्डिको भाल्भार्डे, माटियास भिनिसियो छन् भने स्ट्राइकरमा अगस्टिन कानाबायो, इडिसन काभानी, म्याक्सि गोमेज, डार्विन नुनेज, फाकुन्डो पिलेस्ट्रि,लुइस स्वारेज, फाकुडो टोरेस लाई समेटेर २६ सदस्यीय टोली घोषणा गरेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा