२२ माघ २०८२, बुधबार । February 4, 2026

कङ्गो पुग्यो केन्याली शान्ति सैनिक

एजेन्सी । केन्याली सैनिक शनिबार पूर्वीप्रजातान्त्रिक गणतन्त्र कङ्गोको गोमा शहरमा अवतरण गरेका छन् । एएफपीले बताएअनुसार समस्याग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्ने उद्देश्यले केन्याली सैनिक त्यस स्थानमा पुगेको बताईएको छ । केन्याको संसद्ले यस हप्ता कङ्गोमा ९ सय भन्दाबढी सेना तैनाथ गर्न अनुमोदन गरेको थियो । हाल त्यस क्षेत्रमा एम–२३ विद्रोही समूहको पुनरुत्थानले क्षेत्रीय तनाव बढाएको…