२४ भदौ २०८३, बुधबार । September 9, 2026

कङ्गो पुग्यो केन्याली शान्ति सैनिक


२६ कार्तिक २०७९, शनिबार  

6
Shares

एजेन्सी । केन्याली सैनिक शनिबार पूर्वीप्रजातान्त्रिक गणतन्त्र कङ्गोको गोमा शहरमा अवतरण गरेका छन् ।

एएफपीले बताएअनुसार समस्याग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्ने उद्देश्यले केन्याली सैनिक त्यस स्थानमा पुगेको बताईएको छ । केन्याको संसद्ले यस हप्ता कङ्गोमा ९ सय भन्दाबढी सेना तैनाथ गर्न अनुमोदन गरेको थियो ।

हाल त्यस क्षेत्रमा एम–२३ विद्रोही समूहको पुनरुत्थानले क्षेत्रीय तनाव बढाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated