२३ माघ २०८२, बिहिबार । February 5, 2026

अफगानिस्तानमा शक्तिशाली भूकम्प: दुई सय जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परि कम्तिमा पनि २ सय जनाको ज्यान गएको छ । शनिबार राती गएको ६.३ रेक्टर स्केलको भूकम्पमा परि २ सय बढिको ज्यान गएको र हजारौँ घाइते भएका अधिकारीले जानकारी दिएका छन् । बीबीसी हिन्दीका अनुसार भूकम्पका कारण भत्किएका भवनको भग्नावशेषमा धेरै मानिस दबिएका छन् । विपद् व्यवस्थापन…