८ आश्विन २०८३, बिहिबार । September 24, 2026

विश्वशान्तिका लागि पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ

एजेन्सी । विश्वमा शान्ति स्थापना र मानवअधिकारको प्रत्याभूतिका लागि दक्षिण एसियाली मुलुकका पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । भारतको विहार राज्यमा पर्ने वैशाली जिल्लाको स्वर्णजयन्ती समापन समारोहका अवसरमा वैशाली जिल्ला प्रतिष्ठान, मानवअधिकार (टुडे पत्रिका), सार्क पत्रकार मञ्च (सार्क जर्नालिष्ट फोरम), विहार च्याप्टरको आयोजनामा भएको आम्रपाली कला साहित्य अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वशान्ति स्थापनाका लागि…