६ असार २०८३, शनिबार । June 20, 2026

आईपीएल क्रिकेटः बैंगलुरु ४ विकेटले विजयी

एजेन्सी । गएराति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्सबीचको खेलमा बैंगलुरु पहिलो जीत हात पारेको छ । विराट कोहली चम्किँदा पञ्जाबमाथि बैंगलुरुले ४ विकेटको जित निकाल्न सफल भयो । कोहलीको ७७ रनको मद्दतले टोलीले पञ्जाब किंग्सले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य ४ बल बाँकी छँदा पछ्यायो ।…