काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन् । घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार घाइते हुनेहरुको अहिले पनि विवरण संकलन गर्ने काम भइरहेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् । भारतीय…