११ असार २०८३, बिहिबार । June 25, 2026

एनआरएनए पोर्चुगलको सचिव पदमा प्रकाश गज्मेरको उम्मेदवारी


१३ श्रावण २०८०, शनिबार  

15
Shares

एजेन्सी । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको सचिव पदमा प्रकाश गज्मेरले उम्मेदवारी घोषणा गरेका छन् ।

जुलाई ३० तारिखमा हुन लागेको एनआरएनए पोर्चुगलको राष्ट्रिय महाधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि उनले सचिव पदमा उम्मेदवारी दर्ता गरेका हुन् । गज्मेर पोर्चुगलमा आफ्नो कामकाजका साथै त्यहाँ पुगेका नेपालीको सहयोगकालागि सधैं सक्रिय रहँदै आएका व्यक्ति हुन् ।

मुल देश छोडेर बाहिरिँदा आइपर्ने समस्या धेरै भएकाले त्यसको सहजिकरणकालागि आफु सधैं प्रतिबद्ध रहेको समेत उनले बताए । गज्मेर सांगीतिक क्षेत्रमा समेत सक्रिय व्यक्ति हुन् । आफुलाई सचिव पदमा विजयी गराउन आफ्नो मतले सहयोग गरिदिन उनले अपिल गरेका छन् ।

उनले यसैपनि आफु नेपालीहरुको सहजिकरणमा सक्रिय रहेको अझ प्रशासनिक पहुँच पुग्ने स्थानमा पुग्दा समस्या समाधानकालागि थप सहज हुने भएकाले पनि आफुलाई मत दिन आग्रह गरे ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर