१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

आयरल्यान्ड र क्यानडा भिड्दै, यस्तो छ दुवै टोलीको विगत…

एजेन्सी । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार राति क्यानडा र आयरल्यान्डबीच भिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार राति ९ बजेर १५ मिनेटमा अमेरिकाको न्युयोर्क स्थित नासाउ काउन्टी अन्तर्राष्ट्रि रंगशालामा हुनेछ । समूह ए मा रहेका आयरल्यान्ड र क्यानडाबीचको यो पहिलो खेल हो । उक्त समूहमा अमेरिका, भारत…