७ असार २०८३, आइतबार । June 22, 2026

नामिबियामाथि अस्ट्रेलियाको धमाकेदार जित, सुपर–८ मा स्थान सुरक्षित

काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको बुधबार बिहान खेलिएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । क्यारेबियन राष्ट्र एन्टिगुआको सर भिभियन रिचर्डस स्टेडियममा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमै अलआउट हुँदै जम्मा ७२ रनमात्र बनाउन सकेको थियो । ७३ रनको झिनो लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५ दशमलव ४ ओभरमा…