७ असार २०८३, आइतबार । June 21, 2026

पाकिस्तानको लगातार दोस्रो हार,भारत ६ रनले विजयी

एजेन्सी । भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ । १ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १ सय १३ रन बनायो । पाकिस्तानका…