एजेन्सी । जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत आज राति हुने खेलमा क्यानडा र पाकिस्तानबीच भिडन्त हुँदैछ । आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुदै छ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ बजेर १५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ…