२३ माघ २०८२, बिहिबार । February 5, 2026

युगान्डामाथि न्युजिल्यान्डको शानदार जित

एजेन्सी । न्युजिल्यान्डले युगान्डालाई ९ विकेटले पराजित गर्दै टी–२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा युगान्डाले प्रस्तुत गरेको ४१ रनको झिनो लक्ष्य टोलीले ५.२ ओभरमा मात्र १ विकेटको क्षतिमा पछ्यायो । डेभन कनवेले १५ बलमा २२ रन बनाउँदै टोलीलाई जित दिलाए । फिन एलनले ९ रन जोडे भने रचिन रवीन्द्र १…