एजेन्सी । जारी युरोकपको समुह ए अन्तर्गत गएराति भएको खेलमा स्वीट्जरल्याण्ड र स्कटल्याण्ड एक एक गोलको बराबरीमा रोकिएका छन् । खेलको १६औ मिनेटमा स्कटल्याण्डका स्कट म्याकटोमिनीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६औं मिनेटमा स्वीट्जरल्याण्डका लागि जेर्डन शाकिरीले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा…