काठमाडौं । टी–२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बङ्गलादेशका बलर तान्जिम हसन शकिबलाई आईसीसीले कारबाही गरेको छ । उनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो । मैदानमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । त्यतिबेला उनले नेपाली कप्तानलाई हल्का…