७ असार २०८३, आइतबार । June 21, 2026

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाई

एजेन्सी । बंगलादेशका अन्तरिम सरकार प्रमुख डा.मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाई पाएका छन् । बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले युनुसविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । अन्तरिम सरकार गठन हुनुभन्दा एक दिनअघि नै श्रम कानून उल्लङ्घनसम्बन्धी मुद्दामा युनुसलाई सफाई दिइएको थियो । त्यस्तै, सरकारकी सल्लाहकार नूरजहाँ बेगमले पनि भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छन् । बंगलादेशी पत्रिका…