९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

जापानमा ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, समुद्रको तटीय क्षेत्रमा सुनामीको चेतावनी


२४ श्रावण २०८१, बिहिबार  

177
Shares

एजेन्सी । जापानमा ७ दशमलव १ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भुकम्पपछि जापानमा सुनामीको चेतावनी समेत दिइएको छ । जापानको कुसु र सिकोकु क्षेत्रमा सुनामीको चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानिय समय अनुसार बिहीबार दिउँसो ४ बजेर ४३ मिनेटमा भुकम्प गएको त्यहाँको भुकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको