१३ बैशाख २०८३, आइतबार । April 27, 2026

ग्लोबल टी–२० लिगः रोहित सम्मिलित टोरन्टोले जित्यो उपाधि


२८ श्रावण २०८१, सोमबार  

1.5k
Shares

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोली टोरन्टो नेसनल्सले ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा मोन्ट्रेयाल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै टोरन्टोले उपाधि हात पारेको हो । मेन्ट्रेयालले प्रस्तुत गरेको ९७ रनको झिनो लक्ष्य पछ्याएको टोरन्टोले १५ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको थियो । खेलमा आन्दे्रस गोउसले ४९ बलमा सर्वाधिक ५८ रनको योगदान गरेका थिए ।

यस्तै रासि भान डेर डुसेनले नटआउट रहँदै ३४ बलमा ३० रन जोडेर जितका लागि योगदान दिएका थिए । यसअघि पहिले ब्याटिङ् गरेको मेन्ट्रेयालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सकेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दशैं–तिहार लक्षित युरोनेपाल ट्राभलको सस्तो हवाई टिकट अफर सार्वजनिक, यात्रुलाई विशेष सुविधा

काठमाडाैँ । युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin