१२ असार २०८३, शुक्रबार । June 26, 2026

विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको निधन

एजेन्सी । विश्वकै बढी उमेरकी महिलाको मंगलबार निधन भएको छ । अमेरिकामा जन्मिएकी मारिया ब्रानयास मोरेराको १ सय १७ वर्षको उमेरमा निधन भएको हो । सीएनएनकाअनुसार गिनिज वर्ल्ड रेकर्ड्स (जीडब्लूआर)ले विज्ञप्ति जारी गर्दै मोरेराको १ सय १७ वर्ष १ सय ६८ दिनको उमेरमा निधन भएको जनाएको हो । जीडब्लूआरका अनुसार उनि विश्वमा सबैभन्दा लामो समय…