२१ मंसिर २०८२, शनिबार । December 6, 2025

स्पेनिस ला लिगा शुरु, पहिलो दिनका दुवै खेल बराबरीमा रोकिए

काठमाडौं । स्पेनिस ला लिगा फुटबल बीहिबार रातिबाट सुरु भएको छ । पहिलो दिनका दुवै खेल बराबरीमा टुंगिएका छन् । पहिलो खेलमा एथलेटिको बिलबाओ र गेटाफेले १–१ को बराबरी खेलेका छन् । यस्तै जिरोनाले रियल बेटिसलाई १–१ को बराबरीमा रोकेको छ । गत सिजन आश्चर्यजनक टिम रहेको जिरोनाले तेस्रो स्थान हात पारेको थियो । ओहन…