२३ माघ २०८२, बिहिबार । February 5, 2026

गाजामा इजरायली आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजामा गरेको आक्रमणमा परेर आज बिहान १२ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । खान युनिस र देयर एल–बलाह क्षेत्रमा इजरायली सेनाले हमासका लडाकुहरूलाई निशाना बनाएर आक्रमण गर्दा १२ जनाको मृत्यु भएको हो । सो आक्रमणमा १२ जनाको मृत्यु भएको मेडिकल स्रोतलाई उद्धृत गर्दै अल जजिरा अरेबिकले समाचार लेखेको छ । अधिकांश मृत्यु…