११ असार २०८३, बिहिबार । June 25, 2026

भारतको अचुतापुरमको सेजमा विस्फोट हुँदा १६ जनाको मृत्यु


६ भदौ २०८१, बिहिबार  

1.8k
Shares

एजेन्सी । भारतको आन्ध्र प्रदेश अन्तर्गतको अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा १६ जनाको मृत्यु र ३३ जना घाइते भएका छन् ।

घटनामा परी १६ जनाको ज्यान गएको र ३३ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अच्युतपुरमस्थित एक कम्पनीमा रिएक्टर विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । बाक्लो धुवाँका कारण उद्धारकर्मीहरू परिसरमा प्रवेश गर्न समस्या भएको थियो ।

कम्पनीबाट रसायन एवं औषधी उत्पदन हुँदै आएको थियो । दिनको २ः३० विस्फोट भएको र विस्फोटसँगै भएको आगलागी नियन्त्रण गर्न धेरै समय लागेको थियो ।

प्रकाशित मिति : ६ भदौ २०८१, बिहिबार  ६ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर