१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

यूईएफए नेसन्स लिगः नेदरल्यान्डस्‌सँग बराबरीमा रोकियो जर्मनी

एजेन्सी । यूईएफए नेसन्स लिगअन्तर्त नेदरल्यान्ड्स र जर्मनीबीचको खेल बराबरीमा सकिएको छ । निर्धारित समयमा दुवै टोलीले २-२ गोल गरेसँगै खेल बराबरीमा सकिएको हो । नेदरल्यान्डस्‌ले खेलको दोस्रो मिनेटमै गोल गर्दै जर्मनीविरुद्ध अग्रता लिएको थियो । तर, ३८औँ मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । त्यस्तै पहिलो हाफको इन्जुरी समयमा जर्मनीले नेदरल्यान्ड्स्‌विरुद्ध अर्को गोल गर्दै २-१…