१२ असार २०८३, शुक्रबार । June 26, 2026

एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि

काठमाडौं । एलए एफसीले युएस ओपन कपको उपाधि जितेको छ । विहिबार सम्पन्न फाइनल खेलमा एलए एससीले स्पोर्टिंग केसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै युएस ओपनको उपाधि जितेको हो । एलए एफसीका लागि ओलिभर जिराउड ओमार काम्पोस र केई कामराले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिङ केसीका लागि एक गोल एरिक थोमीले गरेका…