१९ चैत्र २०८१, बुधबार । April 2, 2025

क्यानबेरामा ‘नेपाल महोत्सव–२०२५’ सम्पन्न

क्यानबेरा। अष्ट्रेलियाको क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, पहिरन, खानपान र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवले क्यानबेरालाई नेपाली रंगमा रंगिन बनाएको थियो। कमनवेल्थ पार्कमा भएको महोत्सवको आरम्भ सिभिकका गरिमा प्लेसबाट प्रभातफेरी नगर परिक्रमा गरेर कमनवेल्थ पार्कको स्टेज ८८ मा पुगेर सम्पन्न भएको थियो। यस कार्यक्रममा लाखे नाच र कुमारी…