८ चैत्र २०८२, आइतबार । March 22, 2026

६७ यात्रु बोकेर उडेको विमान कजाकिस्तानमा दुर्घटना, थप विवरण आउँन बाँकी

एजेन्सी । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ। स्थानीय अधिकारीका अनुसार विमानमा ६७ जना सवार थिए। विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। काजाकिस्तानको आपतकालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ। समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एयरलाइन्सको रहेको बताएको छ। जुन बाकुबाट…