एजेन्सी । संदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्। १६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ र अन्य मिलिसिया समूहको नियमित लक्षित क्षेत्र मम्बासाको बबिला बाबोम्बीमा बन्धक बनाएका थिए’, प्रहरी प्रशासक मतादी मुयापण्डिले भने। उनका अनुसार…